FAQs Complain Problems

नगरपालिका बाट प्राप्त हुने सेवा सुबिधा के के हुने ?

नगरपालिका बाट जन्मदर्ता, बसाई सराई तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ, साथै गैरसरकारी संस्था दर्ता, प्राकृतिक प्रकोप सहायता सहित अन्य सेवा सुबिधा प्रदान गरिन्छ ।