FAQs Complain Problems

नगरपालिका बाट प्राप्त हुने प्राकृतिक प्रकोप सहायता कसरि प्राप्त गर्ने ?

प्रहरी सर्जिमिन मुचुल्का, सम्बन्धित वडाको सिफारिस सहित निवेदन दर्ता गर्ने , तोक लगाउने र स्थानीय तहले तोकीएको सहायता उपलब्द गराउने गराउने छ ।