सुर्खेत जिल्लाको सदरमुकामको रुपमा रहेको वीरेन्द्रनगर नगरपालिकासँगै जोडिएको पूर्वि क्षेत्रमा अवस्थित यो नगरपालिका जिल्लाको दोश्रो नगरपालिकाको रुपमा रहेको छ । यो नगरपालिका वि.सं. २०७१ साल मंसीर १६ को नेपाल सरकारको निर्णयअनुसार साविक छिन्चु, रामघाट र मैनतडा गाविसहरु मिलेर बनेको हो । हाल साविकको लेखपराजुल गाविससमेत थप गरिएको छ । पूर्वमा बबई नदी, पश्चिममा भेरी नदीसम्म फैलिएको यस नगरपालिकाको अक्षांश २८ं २२’ ११” उत्तरदेखि २८ं ३४’ ०८” उत्तरसम्म र देशान्तर ८१ ३१’ ५१” पूर्वदेखि ८१ं ५०’ १६” पूर्वसम्म फैलिएको छ ।
ब्राउजर ( Firefox ) खोल्ने ।
http://116.90.234.162:804/ लिङ्क खोल्ने ।
घटना दर्ताको लागि यहां क्लिक गर्नुहोस् लेखेको बटनमा क्लिक गर्ने ।
व्यक्तिगत परिचय फारम भर्ने ।
अन्तिममा आफ्नो मोबाईल नं. राखी...
यस भेरीगंगा नगरपालिकाबाट चैत्रदेखि असारसम्मको सामाजिक सुरक्षा भत्ता निम्नानुसारको समय, स्थान र मितिमा वितरण गरिने व्यहोरा सबैको लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।